कालिपुलमा मल्लाजको भीरबाट पहिरो खस्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं १४ गते ।    बेनी नगरपालिका ८ को पुरानो कालिपुल बजार पारिपट्टी रहेको मल्लाजको भीरबाट पहिरो खस्न थालेको छ । पहिरोका कारण कालिगण्डकी नदी थुनिने खतरा सँगै कालिपुल बजार जोखिममा परेको हो । आइतबार (गएराती) पर्वतको जलजला गाउँपालिका ३ को मल्लाज भीरबाट पहिरो कालिगण्डकी नदीमा खस्दा पानीको छालले कालिपुलका १० घरमा सामान्य … Continue reading कालिपुलमा मल्लाजको भीरबाट पहिरो खस्यो (फोटोफिचर)